You are viewing the translated version of (नियम २० को उपनियम (१) सँग सम्बन्धित).

Schedule 8
(नियम २० को उपनियम (१) सँग सम्बन्धित)

अनुसूची – ८
(नियम २० को उपनियम (१) सँग सम्बन्धित)

नियम २० को उपनियम (१) बमोजिम हदबन्दी भन्दा बढी जग्गा हुने प्रत्येक जग्गावालाको जग्गाको सम्बन्धमा फा“टवारी तैयार गरी प्रकाशित गर्नु पर्ने ढा“चा ।

उपरोक्त विवरण नियम १९ बमोजिम आवश्यक जा“चबुझ गरिसके पछि प्रकाशित गरिएको हो ।

अड्डाको छाप
………………….. ………………………………………

भूमिसुधार अधिकारीको पूरा नाम र थर